अढाई तोला सुनको मङ्गलसूत्र भैँसीले निलेपछि

मुम्बई – भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको हो । रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी थिइन् । नुहाइसकेपछि उनले आफ्नो मङ्गलसूत्र त्यहाँ राखिएको ध्यान […]

Continue Reading

दशैँ तिहारको बेला सोच्ने नसक्ने गरी घट्यो पेट्रोल डिजेलको मूल्य

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर […]

Continue Reading

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट […]

Continue Reading

इजरायलको बिरोध गर्दा पोर्नस्टार मिया खालिफाले जागिर चट्

काठमाडौं । हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन् । यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ । प्यालेस्टाइनको समर्थन गर्दा मियालाई निकै महंगो परेको छ । उनले जागिर गुमाउनुपरेको छ । उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन् । उनले ट्वीटरमा […]

Continue Reading

ईजरायली महिलाले बच्चा कसरी जन्माउँछन?

Israel Women Soldiers कुनै पनि ईजरायलि महिलाले अरू कसै संग Love गर्दैन सिवाय “यहुदि” । यदि गरिहाले त्यस्ता लाेग्ने तर्फकाे बच्चा जन्माउँदैन । उनिहरू सिर्फ यहुदि बच्चा मात्र जन्माउँछन् । दुनियाकाे नक्शामा सिर्फ एउटा “डॉट”(.) काे बराबर देखिने वाला एक देश छन। ६ वटा इजराइल काे क्षेत्रफल मिलाएर पनि नेपाल ठुलाे नै हुन्छ ।। इजराइल […]

Continue Reading

आज घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलाको एक हजार तीन […]

Continue Reading

नेपालीकाे उद्धारका लागि निगमकाे जहाज इजरायल जाँदै

काठमाण्डाै – इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाज आज राति ११ बजे त्यसतर्फ जाने भएकाे छ । नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई ‘ट्रान्जिट’ हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । यही असोज २० गते इजरायलको […]

Continue Reading

आफ्नै आँखा अगाडि एकपछि अर्को साथी पानी-पानी भन्दै ढल्दै गए’

इजरायल : हामी १७ जना साथीहरू दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिनको बासस्थानमा सुतिरहेका थियौँ । शनिबार बिदा थियो‚ ड्युटी थिएन । बिदाको दिन खासै चहलपहल हुँदैन । हामी तलबको प्रतिक्षामा थियौँ । साथमा पैसा पनि थिएन । बाहिर हिँडडुल गर्ने योजनामा पनि थिएनौं । बिहान ६ बजेसम्म उठेका थिएनौं । ‘आफ्नै आँखा अगाडि एकपछि […]

Continue Reading

इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

काठमाडौंः सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारलाई जनही दस लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमवार मन्त्रिपरिषद्को आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपालीहरूको परिवारलाई सो रकम दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत् निकासा गर्ने निर्णय गरेको छ। त्यस्तै नेपाली विद्यार्थीहरूको […]

Continue Reading

काठमाडौँमा दुर्गा प्रसाईँमाथि एक समूहले कालोमोसो दलियो

काठमाडौँ । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । […]

Continue Reading