आजको राशिफल : वि.सं. २०८० असोज १० गते बुधबार !

वि.सं. २०८० असोज १० गते बुधबार। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ : केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा आघात पुग्न सक्छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व […]

Continue Reading