कक्षा १२ को परीक्षाफल प्रकाशित, यस्तो छ हेर्ने तरिका !

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ‘ननग्रेडेड’ भएका छन् । गत वैशाख २६ देखि जेठ […]

Continue Reading

महिलाले पेट्रोल पम्पमा बच्चा जन्माइन्, बच्चालाई त्यहीँ छोडेर भागिन्, सीसीटीभी फुटेज सार्वजनिक

काठमाडौं । पेट्रोल पम्पको वाशरूममा एक महिलाले बच्चालाई जन्म दिएर बच्चा साथमा नलिई भागिन् । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ । घटना अमेरिकाको टेक्सासको हो । प्रहरीले सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । उनी अप्रिल महिनामा यहाँ आएकी थिइन् र नवजात शिशुलाई नराम्रो अवस्थामा एक्लै छोडेर गइन् । सीसीटीभी भिडियोमा देखिएकी महिला बालककी आमा […]

Continue Reading

‘अक्षय कुमारलाई थप्पड हान्नेलाई २० लाख’

मुम्बई। शुक्रबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म ओएमजी-२ लाई लिएर विवाद सुरु भएको छ। अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ। धेरैले यसलाई भगवान शिव र हिन्दू देवताहरूको अपमान भनेका छन्। अक्षय कुमारप्रतिको घृणा यति बढेको छ कि एक हिन्दू संगठनले अभिनेतालाई थप्पड मार्नेलाई २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको […]

Continue Reading

२९ वर्षको उमेरमा २५ पटक बेहुली बनेकी अभिनेत्री

काठमाडौं । अभिनेता र अभिनेत्रीहरू प्रायः पर्दामा बेहुला वा बेहुली बन्छन्। धेरै पटक हामीले देख्न पाउँछौं कि कलाकारहरू वास्तविक जीवनमा बेहुला वा बेहुली बनेका हुँदैनन् । बरु तिनीहरूले रिलमा रेकर्ड तोड्छन्। यस्तै एक भोजपुरी नायिका छिन् जो रियलमा एक पटक पनि बेहुली बनेकी छैनन् तर रिलमा २५ पटक दुलही बनेकी छिन् । भोजपुरी अभिनेत्री चाँदनी […]

Continue Reading

अन्तर्राष्ट्रिय प्रतियोगितामा आफन्तलाई पठाएपछि खेल मैदानमा राष्ट्रको बेइज्जत !

काठमाडौँ । विश्व एथलेटिक्समा अफ्रिकी राष्ट्र सोमालियाको थुप्रै धावकले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सोमालियन धावकले विश्व एथलेटिक्सका थुप्रै कीर्तिमान पनि बनाएका छन् । तर, त्यही सोमालियाले हालै सम्पन्न एक अन्तर्राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स ट्र्याकमै ठूलो बेइज्जतीको सामना गर्नु परेको छ । त्यो पनि आफ्नै खेलाडी र खेल पदाधिकारीको हर्कतका कारण । चीनमा आयोजित ‘वर्ल्ड […]

Continue Reading

सुन तस्करीको बिषयमा बोल्ने सांसद सुनिल शर्मा निवासबाटै पक्राउ

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई निवासबाटै पक्राउ गरेको हो। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गल्फुटारबाट पक्राउ गरेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्मालाई सीआईबीको […]

Continue Reading

पोखरा बसपार्कबाट २८ तोला सुनसहित एक महिला प,क्राउ

पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छन्।बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ छन्।उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन्। उनले […]

Continue Reading

निजी विद्यालय सञ्चालकद्वारा विद्यालय बन्द गर्ने घोषणा

काठमाण्डाै : निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा भएका केही प्रावधान खारेजीको माग गरेर आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन गर्नपर्ने मागसहित विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आज मङ्गलवार काठमाण्डौमा प्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै विधेयकमा राखिएका केही […]

Continue Reading

के हो आँखा पाक्ने रोग? कसरी फैलिन्छ यो भाइरस!

काठमाडौँ – आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ, भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान […]

Continue Reading

के तपाई आँप खाएपछि बोक्रा फाल्नुहुन्छ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

काठमाडौं। आँप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । आजकल यसको सयौं प्रकार बजारमा उपलब्ध छन्। अधिकांश घरमा मानिसले आँप खान्छन् र यसको बोक्रा डस्टबिनमा फाल्छन् । तर के तपाईलाई थाहा छ आँपको बोक्रा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँपको बोक्रामा फाइबर, एन्टिअक्सिडेन्ट, प्लाटान्स कम्पाउन्ड, भिटामिन ए, सी, के, फोलेट, म्याग्नेसियम, कोलिन र पोटासियम जस्ता […]

Continue Reading