यूएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

काठमाण्डाै : यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा […]

Continue Reading

नेपाली टिकटकर आयुष र पाकिस्तानी टिकटक अलिजेहले गरे इन्गेजमेन्ट

काठमाडौं । नेपाली चर्चित टिकटकर आयुष सिंह ठकुरी र पाकिस्तानकी एलिजे जमालीले औँठी साटासाट गरेका छन् । दुबईमा पारिवारिक सदस्यको उपस्थितीमा उनीहरुले शुक्रबार औँठी साटासाट गरेका हुन्। टिकटकमार्फत नै चीनजान भई केही समययता प्रेम सम्बन्धमा रहेका आयुष-एलिजेको नेपालसंगै अन्य देशमा पनि लाखौँ प्रशंसकहरु रहेका छन् । यी दुई पछिल्लो समय ‘टक अफ द टाउन’ बनिरहेका […]

Continue Reading

२९ वर्षको उमेरमा २५ पटक बेहुली बनेकी अभिनेत्री

काठमाडौं । अभिनेता र अभिनेत्रीहरू प्रायः पर्दामा बेहुला वा बेहुली बन्छन्। धेरै पटक हामीले देख्न पाउँछौं कि कलाकारहरू वास्तविक जीवनमा बेहुला वा बेहुली बनेका हुँदैनन् । बरु तिनीहरूले रिलमा रेकर्ड तोड्छन्। यस्तै एक भोजपुरी नायिका छिन् जो रियलमा एक पटक पनि बेहुली बनेकी छैनन् तर रिलमा २५ पटक दुलही बनेकी छिन् । भोजपुरी अभिनेत्री चाँदनी […]

Continue Reading

अन्तर्राष्ट्रिय प्रतियोगितामा आफन्तलाई पठाएपछि खेल मैदानमा राष्ट्रको बेइज्जत !

काठमाडौँ । विश्व एथलेटिक्समा अफ्रिकी राष्ट्र सोमालियाको थुप्रै धावकले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सोमालियन धावकले विश्व एथलेटिक्सका थुप्रै कीर्तिमान पनि बनाएका छन् । तर, त्यही सोमालियाले हालै सम्पन्न एक अन्तर्राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स ट्र्याकमै ठूलो बेइज्जतीको सामना गर्नु परेको छ । त्यो पनि आफ्नै खेलाडी र खेल पदाधिकारीको हर्कतका कारण । चीनमा आयोजित ‘वर्ल्ड […]

Continue Reading