इजरायलमा ज्यान गुमाएका थप 3 नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

काठमाण्डाै – इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ । फ्लाई दुबईको जहाजमार्फत धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली–३ का राजन फुलाराको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फुलाराको शव हिजो […]

Continue Reading

आफ्नै आँखा अगाडि एकपछि अर्को साथी पानी-पानी भन्दै ढल्दै गए’

इजरायल : हामी १७ जना साथीहरू दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिनको बासस्थानमा सुतिरहेका थियौँ । शनिबार बिदा थियो‚ ड्युटी थिएन । बिदाको दिन खासै चहलपहल हुँदैन । हामी तलबको प्रतिक्षामा थियौँ । साथमा पैसा पनि थिएन । बाहिर हिँडडुल गर्ने योजनामा पनि थिएनौं । बिहान ६ बजेसम्म उठेका थिएनौं । ‘आफ्नै आँखा अगाडि एकपछि […]

Continue Reading

अन्तर्राष्ट्रिय प्रतियोगितामा आफन्तलाई पठाएपछि खेल मैदानमा राष्ट्रको बेइज्जत !

काठमाडौँ । विश्व एथलेटिक्समा अफ्रिकी राष्ट्र सोमालियाको थुप्रै धावकले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सोमालियन धावकले विश्व एथलेटिक्सका थुप्रै कीर्तिमान पनि बनाएका छन् । तर, त्यही सोमालियाले हालै सम्पन्न एक अन्तर्राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स ट्र्याकमै ठूलो बेइज्जतीको सामना गर्नु परेको छ । त्यो पनि आफ्नै खेलाडी र खेल पदाधिकारीको हर्कतका कारण । चीनमा आयोजित ‘वर्ल्ड […]

Continue Reading