तिहारको मुखमा सुनकाे मूल्य सोच्ने नसक्ने गरि हत्यै घट्यो

आर्थिक

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *