Israel Women Soldiers
कुनै पनि ईजरायलि महिलाले अरू कसै संग Love गर्दैन सिवाय “यहुदि” । यदि गरिहाले त्यस्ता लाेग्ने तर्फकाे बच्चा जन्माउँदैन । उनिहरू सिर्फ यहुदि बच्चा मात्र जन्माउँछन् ।
दुनियाकाे नक्शामा सिर्फ एउटा “डॉट”(.) काे बराबर देखिने वाला एक देश छन। ६ वटा इजराइल काे क्षेत्रफल मिलाएर पनि नेपाल ठुलाे नै हुन्छ ।।
इजराइल धार्मिक रूपले यति कट्टर देश छ कि,
त्यहाँ आईतवार नाक सफा गरेमा (सिगान फालेमा) जरिवाना तिर्नु पर्दछ बल्कि जेल जान पनि सक्छन । तैपनि उ संग रूस, अमेरिका र चीन पछि दुनियाँकाे चौथाे सबैभन्दा ठुलाे वायुसेना छ ।
नागरिकताको लागि इजराइल काे स्पष्ट नीति छ कि दुनियाकाे कुनै पनि कुनामा बस्ने यहूदी लाई इजराइलले आफ्नाे देशकाे नागरिक मान्दछ। र यहूदी हुनकाे लागि माता र पिता दुबै यहूदी हुनु अनिवार्य छ।
संसारमा सबैभन्दा बढि “नोबल पुरस्कार” पाउने यहुदि नै हुन् ।
आखिर यहूदिहरू मा के यस्ताे छ कि उनिहरू यति “टैलेन्टेड” हुन्छन?
यहुदि महिलाहरूले बच्चा यसरी जन्माउँछन:-
इजराइल का महिलाकाे लागि आर्मी ट्रेनिग अनिवार्य छ, उनकाे सोंच सिर्फ यहूदी बच्चा जन्माउनु मात्र छैन, उनिहरूकाे ध्यान एउटा योद्धा, एउटा बिजनेसमैन, एउटा सफल र क्षमतावान मानिस जन्माउने तिर महिलाकाे मात्र हाेईन पुरै देश इजराइल काे साेंच हुन्छ …।
एउटा सफल बच्चा जन्माउने शुरुवात उनिहरू त्यसै बेला देखि गर्छन जब गर्भ रहेकाे आभास हुन्छ। प्रेग्नेंसी काे बेला यहूदी महिलाले आफ्नाे लाइफ पार्टनर संग गणित काे प्रश्न हल गर्दछिन । यसलाई “मेंटल मैथ टेकनिक” भनिन्छ , जसमा प्रश्न लाई बाेलेर हल गरिन्छ ।
गर्भावस्था का बेला उनिहरूकाे धेरैजसाे समय गीत संगीत का बिच आरामदायिक वातावरण मा हुन्छ ।
दुनिया भरिमा सिगरेट काे सबै ठुलाे ब्राण्ड इजराइली कम्पनिकाे भएपनि कुनै पनि गर्भवती महिलाकाे घरकाे आसपास कसैलाई पनि सिगरेट पिउने अनुमति हुँदैन
उनिहरू याे मान्दछन कि सिगरेट पिउनाले हुने वाला बच्चा काे DNA र जीन्स लाई खराब गर्न सक्दछ। बच्चाहरू लाई जंक फूड दिन सख्त मनाही छ।
बच्चालाई कार्टून, फुटबाल काे सट्टा धनुषवाण(तीरंदाजी) र शूटिंग जस्ताे खेल खेलाईन्छ र सिकाईन्छ। तीरंदाजी र शूटिंगले बच्चामा सही निर्णय लिनमा मद्दत गर्दछ।