दैलेखमा श्रीमतीले खाना पकाउने भड्डुले हानेर श्रीमानको हत्या

दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्। ‘पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी घाइते बनाएकी सीताले दाउराले पनि टाउकैमा हानिन्।’ ‘योगीका छोराले बताए, अत्याधिक रगत बगेर श्रीमान्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

सरकारले क्रिकेट खेलाडीलाई जनही १३ लाख नगद पुरस्कार दिने

काठमाडौँ / राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ। राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य-सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो। १५ खेलाडी […]

Continue Reading

तिहारको मुखमा सुनकाे मूल्य सोच्ने नसक्ने गरि हत्यै घट्यो

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको […]

Continue Reading

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १० बजेर ५१ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० : ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका […]

Continue Reading

गहिरो निद्रामा रहेकामाथि आफ्नै घर खस्यो

खलंगा । शुक्रबार राति जाजरकोट मस्त निद्रामा थियो । भेरी नगरपालिका–३ माथिल्लो थाप्लेका प्रकाश शाह (४९) को परिवार पनि पहिलो निद्रामा मस्त थियो । घर नजिकै रहेको मन्दिरको घण्टी मध्यरातमा एक्कासी बज्यो । निरन्तर बजेको घण्टीको आवाजले सत्तलमा सुतेकी नरिन्ताकुमारी शाह (५१) ब्यूँझिइन् । ‘घण्टी बेस्सरी बजेपछि उठ्दा भूकम्पले बेस्सरी झ्याँक्यो’, भूकम्पको धक्का कम भएपछि […]

Continue Reading

आफन्तको घरमा यस्तो अवस्थामा भेटिए विक्षिप्त भई हिँडेका दिपक

मुगु- परिवारका चार जनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चार जना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए । मानसिकरुपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै […]

Continue Reading

जाजरकोट भूकम्प बझाङमा गएको भूकम्पको परकम्प होइन

काठमाण्डाै : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गएकाे महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ । उहाँले गएराति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो । गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ […]

Continue Reading

इजरायलमा ज्यान गुमाएका थप 3 नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

काठमाण्डाै – इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ । फ्लाई दुबईको जहाजमार्फत धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली–३ का राजन फुलाराको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फुलाराको शव हिजो […]

Continue Reading

भूकम्पपछि नेपाल टेलिकमको निःशुल्क वाईफाई फोन सेवा

काठमाडौँ : सरकारले भुकम्प प्रभावित जिल्लाहरू जाजरकोट र रुकुम पूर्व र पश्चिममा नेपाल टेलिकमको नेटवर्कबाट फोन तथा म्यासेज गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । भूकम्प प्रभावित जिल्लामा नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा शुल्क नलाग्ने टेलिकमले दुवै जिल्लामा हाल सबै सेवा सुचारू भइसकेको भन्दै शनिबारदेखि पाँच दिनसम्म फोन र एसएमएस गर्दा शुल्क नलाग्ने गरी […]

Continue Reading

भूकम्पमा परी १२८ जनाको मृत्यु, सयौँ घाइते

जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार […]

Continue Reading