पशुपतिनाथले हामी सबै नेपालीको रक्षा गरुन, फाल्गुन २४ गते मंगलबारको, तपाईको भाग्य कस्तो छ, हेर्नुहोस दैनिक राशिफल !
आज श्री शाके १९४३ बि.स.२०७८ साल फाल्गुन २४ गते मंगलबार इश्वी सन २०२२ मार्च ७ तारीख फाल्गुन शुक्ल पक्ष षष्ठी तिथी भरणी नक्षत्र पश्चात कृत्तिका नक्षत्र