विदेशमा काम गर्ने लाखौ नेपालीहरुको लागी, खुशीको खबर ….

काठमाडौँ – नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र विक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३३ पैसा र बिक्रीदर १६१ रुपैयाँ १२ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५१ पैसा र

बिक्रीदर १० रुपैयाँ ५६ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!