यी ४ राशिलाई मिल्नेछ सबैभन्दा ठुलो सफलता, तपाइँको राशी त परेन ?

काठमाडौँ – राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ । कुम्भ राशि भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी उत्तम मानिन्छ ।

यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो हुन्छ । यदी कुनै व्यक्तिको राशि कुम्भ हो भने मेष, सिंह या धनु राशिका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशि कुम्भ हो उनको लागि कर्कट वृश्चिक या मीन राशिका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ ।

कुम्भ राशिका लागि वृष, कन्या या मकर राशि हुनेहहरुको सम्बन्ध राम्रो मानिएको छैन । ज्योतिषशास्त्रीका अनुसार हरेक व्यक्तिको जीवनमा खुशी र प्रगतीमा ग्रहको राशिमा हुने प्रभावमा निर्भर हुने बताउछन् । जसले गर्दा राहुकेतुलाई शास्त्रमा निकै महत्वकासाथ हेरिन्छ । त्यसैले ९ वर्ष पछि राहूकेतुले यी ४ राशिलाई छोडेर जादैछ । यदि तपाईको राशी परेको छ भने हेर्नुस् । मिल्नेछ जीवनकै सबैभन्दा ठुलो सफलता । कुन कुन हुन् ती राशीहरु ?

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!